दफा ४६
सजाय सुझाव समिति रहने
: सजाय निर्धारण सम्बन्धी नीति निर्माण कार्य समेतको लागि देहाय बमोजिमको एक सजाय सुझाव समिति रहनेछः-

(क) महान्यायाधिवक्ता न अध्यक्ष

(ख) सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय जा सदस्य

(ग) महानिरीक्षक, नेपाल प्रहरी नन सदस्य

(घ) अपराध अनुसन्धानको क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव

हासिल गरेका वा दण्डविदहरु मध्येबाट नेपाल सरकारले

तोकेको एक जना जसदस्य
(ङ) कसूरदारलाई पुनःस्थापना गर्ने काममा संलग्न व्यक्तिहरु

मध्येबाट नेपाल सरकारले तोकेको कम्तीमा दश वर्षको

अनुभव प्राप्त गरेको एक जना जासदस्य